
कलाकारहरूले यसरी मनाए यसपालिको विजया दशमीHow Nepali Celebrities Marked This Year's Vijaya Dashami
कात्तिक ४ गते विजया दशमी, अर्थात् दसैँको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा मान्यजनको हातबाट रातो टीका र जमरा लगाएर देशभर दसैँ मनाइयो। चलचित्र क्षेत्रका कलाकारले पनि बिहान १०:२६ बजेको साइतमा टीका ग्रहण गरे।

कलाकारहरूले टीका र जमरा लगाएका तस्बिर सामाजिक सञ्जालमा सेयर गर्दै दसैँको शुभकामना दिएका छन्। भुवन केसी, निखिल उप्रेती, रेजिना उप्रेती, दीपकराज गिरी, केकी अधिकारी, ऋचा शर्मा, वर्षा राउत र वर्षा सिवाकोटीका तस्बिर सार्वजनिक भएका छन्।




साथै विजय बराल, नीति शाह, अनमोल केसी, नीता ढुंगाना, पूजा शर्मा र सुहाना थापाले पनि मान्यजनबाट टीका ग्रहण गरेका तस्बिर राखेका छन्।




Kartik 4 was Vijaya Dashami, the main day of Dashain. Across the country, people received red tika and jamara from elders as the blessing of Navadurga. Stars of the film world also took tika at the auspicious time of 10:26 am.

The artists have been sharing photos of themselves wearing tika and jamara on social media, along with Dashain greetings. Bhuwan KC, Nikhil Upreti, Rejina Upreti, Deepak Raj Giri, Keki Adhikari, Richa Sharma, Barsha Raut and Barsha Siwakoti are among those who posted.


Bijay Baral, Niti Shah, Anmol KC, Nita Dhungana, Pooja Sharma and Suhana Thapa also shared photos of receiving tika from elders.






