The Narratic
किरण प्रसाद खतिवडा, The Narratic का संस्थापक

👤 संस्थापकFounderकिरण प्रसाद खतिवडाKiran Prasad Khatiwada

हाम्रो बारेमाAbout Us

आजको दिनमा नेपाली सिनेमाको कुरा त हामीले धेरै ठाउँमा, धेरै जनाबाट सुन्न र देख्न पाइरहेका छौँ, तर गहिराइ र इमानदारीताका साथ दर्शकको मन र भाषा बुझ्ने ठाउँ निकै कम छ।Today, conversations about Nepali cinema can be found everywhere, from many places, from many people. But places that truly go deeper, with honesty, and understand the heart and language of the audience are very few.

The Narratic त्यही खालीपन भर्न खोलिएको हो।

त्यसैले The Narratic मा हामी दुईटा कुरामा कुनै सम्झौता गर्दैनौँ:

१. सत्यता

२. महसुस

The Narratic was built to fill exactly that gap.

That's why at The Narratic, we never compromise on two things:

1. Truth.

2. Feel.